सुशान्तको आत्महत्यासँगै खुलेको वलिउड ड्रग्स काण्डः एनसीबीको सोधपुछमा तीनपटक रोइन् दीपिका

वलिउड नायक शुसान्त सिंह राजपुतको आत्महत्या प्रकरणको अनुसन्धानसँगै यतिबेला वलिउडु ड्रग्स केसमा जर्वजस्त तानिएको छ । यसमा वलिउडका चर्चित नायिकाहरु समेत तानिएका छन् । यसैकी एक पात्र हुन् दीपिका पादुकोण । उनीपनि ड्रग्स काण्डमा तानिएपछि भारतीय नारकोटिक्स कन्ट्रोल व्युरो (एनसीबीले शनिबारदेखि दीपिकाको ड्रग्ससँगको सम्बन्धका बारेमा खोतल्न सुरु गरेको छ । गोवामा एक फिल्मको सुटिङमा व्यस्त … Continue reading सुशान्तको आत्महत्यासँगै खुलेको वलिउड ड्रग्स काण्डः एनसीबीको सोधपुछमा तीनपटक रोइन् दीपिका