आज ७४२ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै निको हुनेको संख्या ५४,६४० पुग्यो

१२ असोज, काठमाडौं । नेपालमा ७४२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ७४२ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ७४२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५४ हजार ६४० … Continue reading आज ७४२ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै निको हुनेको संख्या ५४,६४० पुग्यो