back
CTIZAN AD

आज ७४२ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै निको हुनेको संख्या ५४,६४० पुग्यो

वि.सं.२०७७ असोज १२ सोमवार

1.1K 

shares

१२ असोज, काठमाडौं । नेपालमा ७४२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ७४२ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।

आज निको भएका ७४२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५४ हजार ६४० पुगेको छ ।

यस्तो छ निको हुनेको प्रदेश विवरण
प्रदेश १ मा ५०२६, प्रदेश २ मा १३१७६, बागमती प्रदेशमा १५२१५, गण्डकी प्रदेशमा ३२८५, प्रदेश नं ५ मा ८४६७, कर्णाली प्रदेशमा २८५५ र सुदूरपश्चिम प्रदेशमा ६६१६ जना गरी हालसम्म जम्मा ५४ हजार ६४० जना निको भएका हुन् ।

कोरोना संक्रमणबाट आज ८८५ जना मुक्त भएसँगै निको हुनेको संख्या ५३,८९८ पुग्यो

वि.सं.२०७७ असोज १२ सोमवार १६:२८ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...