back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका ८१७ सहित १३५१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७४,७४५ पुग्यो

वि.सं.२०७७ असोज १२ सोमवार

783 

shares

१२ असोज, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ८१७ जनासहित देशैभरी १३५१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा २, ओखलढुंगामा १, खोटाङमा २, झापामा २, तेह्रथुममा २, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ४९, संखुवासभामा १, र सुनसरीम २०. जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा २२, पर्सामा ७, बारामा ३, महोत्तरीमा २५, रौतहटमा १, सप्तरीमा १०, सर्लाहीमा ६ र सिराहामा ५५ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ६४९, काभ्रेपलान्चोकमा १०, चितवनमा १७, दोलखामा १, धादिङमा ११, नुवाकोटमा ३, भक्तपुरमा ३६, मकवानपुरमा ४०,ललितपुरमा १३२, सिन्धुपाल्चोकमा ७ र सिन्धुलीमा ४ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ४, गोरखामा ३, तनहुँमा १७, नवलपरासीपुर्वमा २०, पर्वतमा , लमजुङमा ७, बाग्लुङमा १ र स्याङजामा ३ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा १, कपिलवस्तुमा ५, गुल्मीमा ५, दाङमा २, नवलपरासीमा ५, प्युठानमा १, बर्दियामा २, बाँकेमा १६ र रुपन्देहीमा २० जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको जाजरकोट, कालिकोट, दैलेख र सल्यानमा २\२ जना र सुर्खेतमा २९, जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा १३, कैलालीमा ५०, बझाङमा १४ र बैतडीमा १ जना संक्रमित थपिएसँगै आज देशैभरी १३५१ जना संक्रमित थपिएका छन् । जसमा महिला ४३६ र पुरुष ९१५ जना रहेका छन् । आज थपिएका १३५१ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ८०९ सहित १५७३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७३,३९४ पुग्यो

 

वि.सं.२०७७ असोज १२ सोमवार १६:५१ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...