back
CTIZAN AD

कोरोना संक्रमणबाट आज ४ जनाको मृत्यु, मृतकको संख्या ४८१ पुग्यो

वि.सं.२०७७ असोज १२ सोमवार

795 

shares

१२ असोज, काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा आज ४ जनाको मृत्यु भएको छ । अघिल्ला दिनको तुलनामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आज घटेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ जिल्लाका ४ जनाको मृत्यु भएको छ । जसमा २ महिला र २ पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार आज सुनसरीकी ३८ वर्षीया र भक्तपुरकाी ५१ वर्षीया २ महिला र बाँकेका ४७ वर्षीय र गुल्मीका ३४ वर्षीय २ पुरुष गरेर जम्मा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

आज थपिएका ४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८१ पुगेको छ ।

आज १० जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुग्यो

वि.सं.२०७७ असोज १२ सोमवार १७:११ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...