back
CTIZAN AD

ट्रम्पले करोडौं कर छल्दै आएको खुलासा

वि.सं.२०७७ असोज १२ सोमवार

690 

shares

काठमाडौं । ‘द न्यूयोर्क टाइम्स’ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर छल्दै आएको कुरा खुलासा गरेको छ । न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार पछिल्लो १५ वर्षमा ५ वर्षको मात्रै उनले कर तिरेका छन् ।

उनी राष्ट्रपति भएको वर्ष सन् २०१६ मा ७५० डलर मात्रै कर तिरेका छन् । उनको फर्मले पनि यसबीच जम्मा १ लाख ४५ हजार ४ सय डलर तिरेको पाइएको छ ।

कर नतिर्नुको कारणमा उनले आफुँले कमाएभन्दा बढि घाटा भएको विवरण पेस गरेका छन् । उनको कर छलीबारेको विषय अहिले चुनावी मसला पनि बनेको छ ।

चुनावी र्यालीमा कर उठाउने कुरा उठाएका थिए

राष्ट्रपति ट्रम्पले भने कर नतिरेको कुरा झुटा भएको बताएका छन् । उनले आफुँविरुद्व फैलाएको ‘फेक न्यूज’ भएको बताए । उनले राष्ट्रपतिको लागि निजी वित्तिय विवरण सार्वजनिक गर्न आवश्यक नभएको बताए ।

तर, ट्रम्पले सन् २०१६ मा चुनावी र्यालीमाको क्रममा कर छलीलाई न्यूनीकरण गर्ने मुद्दा उठाएका थिए । जुन मुद्दामा धेरैले विश्वास गरेका थिए । एजेन्सीबाट

वि.सं.२०७७ असोज १२ सोमवार १७:२१ मा प्रकाशित

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो...

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक...