back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका ८०९ सहित १५७३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७३,३९४ पुग्यो

वि.सं.२०७७ असोज ११ आइतवार

900 

shares

११ असोज, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका ८०९ जनासहित देशैभरी १५७६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६३३ ललितपुरमा १०४ र भक्तपुरमा ७२ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को झापामा ३, भोजपुरमा १, मोरङमा १५२ र सुनसरीमा ३ जना गरी १५९ संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १, पर्सामा १७, बारामा २०, महोत्तरीमा ३, रौतहटमा १६, सप्तरीमा ८ र सर्लाही र सिराहामा १\१ जना गरी ६७ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ६३६, चितवनमा ८३, धादिङमा १, नुवाकोटमा ३, भक्तपुरमा ७२, मकवानपुर, रसुवा रामेछापमा १\१ जना, ललितपुरमा १०४ सिन्धुपाल्चोकमा ३ जना गरी ९०२ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा २८, गोरखामा १, तनहुँमा ४, नवलपरासीपुर्वमा ८, लमजुङमका २०, बाग्लुङा ३२, र स्याङजामा ३ जना गरी ९६ संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा १, कपिलवस्तुमा ६, गुल्मीमा २, दाङमा ३०, नवलपरसाीमा १, प्युठानमा २, बर्दियामा ३३, बाँकेमा ३३, रुपन्देहीमा ४७ र रेल्पामा ५ जना गरी जम्मा १६० जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको दैलेखमा ४, सल्यानमा १२ र सुर्खेतमा ७६ गरी ९२ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा २, कन्चनपुरमा १३, कैलालीमा ५६, डोटीमा १, बझाङमा २४ र बैतडीमा १ गरी जम्मा ९७ जना संक्रमित थपिएसँगै आज देशैभरी १५७६ जना संक्रमित थपिएका छन् । जसमा महिला ५२४ र पुरुष १०४९ जना रहेका छन् ।

आज थपिएका १५७६ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ७२४ जनासहित देशैभरी थपिए १२०७ कोरोना संक्रमित

 

वि.सं.२०७७ असोज ११ आइतवार १७:०१ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...