आज काठमाडौं उपत्यकाका ८१७ सहित १३५१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७४,७४५ पुग्यो

१२ असोज, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ८१७ जनासहित देशैभरी १३५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा २, ओखलढुंगामा १, खोटाङमा २, झापामा २, तेह्रथुममा २, पाँचथरमा १, भोजपुरमा … Continue reading आज काठमाडौं उपत्यकाका ८१७ सहित १३५१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७४,७४५ पुग्यो