कोरोना संक्रमणबाट आज ४ जनाको मृत्यु, मृतकको संख्या ४८१ पुग्यो

१२ असोज, काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा आज ४ जनाको मृत्यु भएको छ । अघिल्ला दिनको तुलनामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आज घटेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ जिल्लाका ४ जनाको मृत्यु भएको छ । जसमा २ महिला र २ पुरुष रहेका छन् । मन्त्रालयका अनुसार आज सुनसरीकी ३८ वर्षीया … Continue reading कोरोना संक्रमणबाट आज ४ जनाको मृत्यु, मृतकको संख्या ४८१ पुग्यो