एकैदिन ९ सय रुपैयाँले बढ्यो, सुनको भाउ, हेर्नुहोस् आज कति छ त प्रतितोला ?

१३ असोज, काठमाडौं । सुनको भाउमा निरन्तर उतार -चढाव आइरहेको छ ।  सोमबार आइतबारकै भाउमा ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार एकैदिन ९ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ७ सय रुपैयाँ र चाँदी प्रतितोला ११७५ … Continue reading एकैदिन ९ सय रुपैयाँले बढ्यो, सुनको भाउ, हेर्नुहोस् आज कति छ त प्रतितोला ?