back
CTIZAN AD

एकैदिन ९ सय रुपैयाँले बढ्यो, सुनको भाउ, हेर्नुहोस् आज कति छ त प्रतितोला ?

वि.सं.२०७७ असोज १३ मंगलवार

816 

shares

१३ असोज, काठमाडौं । सुनको भाउमा निरन्तर उतार -चढाव आइरहेको छ ।  सोमबार आइतबारकै भाउमा ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार एकैदिन ९ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ७ सय रुपैयाँ र चाँदी प्रतितोला ११७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त प्रतितोला ?

 

वि.सं.२०७७ असोज १३ मंगलवार १४:१० मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...