आज काठमाडौं उपत्यकामा थपिए ९३४ संक्रमित, देशैभरी १५१३ जनामा संक्रमण
१३ असोज, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ९३४ जनासहित देशैभरी १५१३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ७४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जना संक्रमित थपिएका हुन् । आज प्रदेश १ को इलाममा १, उदयपुरमा २, ओखलढुंगामा १, झापामा ९, तेह्रथुममा २, भोजपुरमा १, मोरङमा १०१ र … Continue reading आज काठमाडौं उपत्यकामा थपिए ९३४ संक्रमित, देशैभरी १५१३ जनामा संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed