back
CTIZAN AD

आज काठमाडौं उपत्यकामा थपिए ९३४ संक्रमित, देशैभरी १५१३ जनामा संक्रमण

वि.सं.२०७७ असोज १३ मंगलवार

717 

shares

१३ असोज, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ९३४ जनासहित देशैभरी १५१३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ७४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जना संक्रमित थपिएका हुन् ।

आज प्रदेश १ को इलाममा १, उदयपुरमा २, ओखलढुंगामा १, झापामा ९, तेह्रथुममा २, भोजपुरमा १, मोरङमा १०१ र सुनसरीमा ३२ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १०, पर्सामा २३, बारामा ४, महोत्तरीमा २, सप्तरीमा ५, सर्लाहीमा ६ र सिराहामा ८ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ७४७, काभ्रेपलान्चोकमा १३, चितवनमा ६२, धादिङमा ४, नुवाकोटमा ४, भक्तपुरमा ७३, मकवानपुरमा ६, ललितपुरमा ११४, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा ३ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १६, गोरखामा २, नवलपरासीपुर्वमा १५ र स्याङजामा २ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को कपिलवस्तुमा १८, गुल्मीमा २, दाङमा ११, नवलपरासीमा ५, पाल्पामा ६, बर्दियामा १९, बाँकेमा ४१, रुपन्देहीमा ९५ र रोल्पामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

आज कर्णाली प्रदेशको रुकुमपश्चिमा १ जना मात्रै थपिएका छन् भने सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा ८, कैलालीमा २७, डडल्धुरामा १, डोटीमा १ र बैतडीमा ७ जना संक्रमित थपिएसँगै आज देशैभरी १५१३ जना संक्रमित थपिएका छन् । जसमा महिला ५५६ र पुरुष ९५७ जना रहेका छन् ।

आज थपिएका १५१३ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ८१७ सहित १३५१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७४,७४५ पुग्यो

वि.सं.२०७७ असोज १३ मंगलवार १६:५२ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...