कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

१४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज -बुधबार असोज १४ गते, सेप्टेम्बर ३०) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ८७ पैसा र विक्रिदर ११८ रुपैयाँ ४७ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पनि डलरको भाउ … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?