back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ असोज १४ बुधवार

663 

shares

१४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज -बुधबार असोज १४ गते, सेप्टेम्बर ३०) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ८७ पैसा र विक्रिदर ११८ रुपैयाँ ४७ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पनि डलरको भाउ झण्डै १० पैसाले वृद्धि भएको हो ।

त्यसैगरी युरो १ को खरिददर १३७ रुपैयाँ ६९ पैसा र विक्रिदर १३८ रुपैयाँ ३९ पैसा रहेको छ । आज युरोको भाउमा झण्डै १ रुपैयाँले वृद्धि भएको हो ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५१ रुपैयाँ ७६ पैसा र बिक्रिदर १५२ रुपैयाँ ५३ पैसा रहेको छ । मंगलबारको तुलनामा पाउण्डको भाउ आज झण्डै ५० रुपैयाँले वृद्दि भएको हो ।

यस्तो छ अन्य मुद्राको भाउ

xchange Rate for September 30, 2020

Exchange Rates Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.87 118.47
EUR (European Euro)
1 137.69 138.39
GBP (UK Pound Sterling)
1 151.76 152.53
CHF (Swiss Franc)
1 127.62 128.27
AUD (Australian Dollar)
1 83.71 84.13
CAD (Canadian Dollar)
1 88.17 88.62
SGD (Singapore Dollar)
1 86.00 86.43
JPY (Japanese Yen)
10 11.15 11.21
CNY (Chinese Yuan)
1 17.28 17.37
SAR (Saudi Arabian Riyal)
1 31.43 31.59
QAR (Qatari Riyal)
1 32.37 32.54
THB (Thai Baht)
1 3.72 3.74
AED (UAE Dirham)
1 32.09 32.25
MYR (Malaysian Ringgit)
1 28.32 28.47
KRW (South Korean Won)
100 10.08 10.14
SEK (Swedish Kroner)
1 13.05 13.11
DKK (Danish Kroner)
1 18.49 18.59
HKD (Hong Kong Dollar)
1 15.21 15.29
KWD (Kuwaity Dinar)
1 384.95 386.91
BHD (Bahrain Dinar)
1 312.53 314.12

डलरको भाउ विस्तारै उकालो लाग्दै, यस्तो छ अन्य मुद्राको भाउ

वि.सं.२०७७ असोज १४ बुधवार ०९:४२ मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...