back
CTIZAN AD

डलरको भाउ विस्तारै उकालो लाग्दै, यस्तो छ अन्य मुद्राको भाउ

वि.सं.२०७७ असोज १३ मंगलवार

852 

shares

१३ असोज, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (मंगलबार, असोज १३ गते, सेप्टेम्बर २९) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ७५ पैसा र विक्रिदर ११८ रुपैयाँ ३५ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ झण्डै ३० पैसाले वृद्धि भएको हो ।

त्यसैगरी युरो १ को खरिददर १३७ रुपैयाँ १५ पैसा र विक्रिदर १३७ रुपैयाँ ८५ पैसा रहेको छ । आज युरोको भाउमा झण्डै ५० पैसाले वृद्धि भएको हो ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५१ रुपैयाँ ३३ पैसा र बिक्रिदर १५२ रुपैयाँ १० पैसा रहेको छ । सोमबारको तुलनामा पाउण्डको भाउ आज झण्डै २ रुपैयाँले वृद्दि भएको हो ।

यस्तो छ अन्य मुद्राको भाउ

  Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 29 September 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
117.75
118.35
  European Euro
1
137.15
137.85
  UK Pound Sterling
1
151.33
152.10
 Swiss Franc
1
127.02
127.67
  Australian Dollar
1
82.98
83.40
 Canadian Dollar
1
87.96
88.41
  Singapore Dollar
1
85.63
86.07
 Japanese Yen
10
11.18
11.24
 Chinese Yuan
1
17.27
17.36
  Saudi Arabian Riyal
1
31.39
31.55
  Qatari Riyal
1
32.34
32.50
  Thai Baht
1
3.71
3.73
  UAE Dirham
1
32.06
32.22
  Malaysian Ringgit
1
28.20
28.34
  South Korean Won
100
10.04
10.09
 Swedish Kroner
1
12.96
13.03
  Danish Kroner
1
18.42
18.52
  Hong Kong Dollar
1
15.19
15.27
  Kuwaity Dinar
1
384.30
386.25
  Bahrain Dinar
1
312.20
313.80

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ असोज १३ मंगलवार १०:०२ मा प्रकाशित

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...

‘सफा सहर’को साख जोगाउन कठिन

‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,...