back
CTIZAN AD

यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ असोज १२ सोमवार

963 

shares

१२ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (सोमबार, असोज १२ गते, सेप्टेम्बर २८) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ४८ पैसा र विक्रिदर ११८ रुपैयाँ ०८ पैसा रहेको छ । आज डलरको भाउ केही आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी युरो १ को खरिददर १३६ रुपैयाँ ६६ पैसा र विक्रिदर १३७ रुपैयाँ ३६ पैसा रहेको छ । आज पनि युरोको भाउ केही पैसाले घटेको हो ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १४९ रुपैयाँ ७६ पैसा र बिक्रिदर १५० रुपैयाँ ५३ पैसा रहेको छ । आज पनि पाउण्डको भाउ झण्डै ५० पैसाले घटेको हो ।

यस्तो छ अन्य मुद्राको भाउ

Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 28 September 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
117.48
118.08
  European Euro
1
136.66
137.36
  UK Pound Sterling
1
149.76
150.53
 Swiss Franc
1
126.52
127.17
  Australian Dollar
1
82.57
82.99
 Canadian Dollar
1
87.77
88.21
  Singapore Dollar
1
85.29
85.73
 Japanese Yen
10
11.12
11.18
 Chinese Yuan
1
17.22
17.30
  Saudi Arabian Riyal
1
31.32
31.48
  Qatari Riyal
1
32.26
32.43
  Thai Baht
1
3.71
3.73
  UAE Dirham
1
31.98
32.15
  Malaysian Ringgit
1
28.16
28.31
  South Korean Won
100
10.00
10.05
 Swedish Kroner
1
12.88
12.94
  Danish Kroner
1
18.35
18.45
  Hong Kong Dollar
1
15.16
15.24
  Kuwaity Dinar
1
383.37
385.33
  Bahrain Dinar
1
311.50
313.10

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ असोज १२ सोमवार ०७:५२ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...