आज काठमाडौं उपत्यकाका ९०२ सहित देशैभर थपिए १५५९ जना कोरोना संक्रमित
१४ असोज, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ९०२ जनासहित देशैभरी १५५९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६९७ ललितपुरमा ११२ र भक्तपुरमा ९३ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुर, ताप्लेजुङ, भोजपुर र संखुवासभामा १÷१ जना, भापामा १९, मोरङमा ९८ र सुनसरीमा … Continue reading आज काठमाडौं उपत्यकाका ९०२ सहित देशैभर थपिए १५५९ जना कोरोना संक्रमित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed