कोरोना संक्रमणबाट आज पनि ७ जनाको मृत्यु, मृतकको संख्या ४९८ पुग्यो
१४ असोज, काठमाडौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ जिल्लाका ७ जनाको मृत्यु भएको छ । जसमा १ महिला र ५ पुरुष रहेका छन् । मन्त्रालयका अनुसार आज सुनसरीका ६० वर्षीय, मोरङका ६० वर्षीय, सप्तरीका ३९ वर्षीय, काठमाडौंका ५४ वर्षीय र रुपन्देहीका … Continue reading कोरोना संक्रमणबाट आज पनि ७ जनाको मृत्यु, मृतकको संख्या ४९८ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed