back
CTIZAN AD

कोरोना संक्रमणबाट आज पनि ७ जनाको मृत्यु, मृतकको संख्या ४९८ पुग्यो

वि.सं.२०७७ असोज १४ बुधवार

714 

shares

१४ असोज, काठमाडौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ जिल्लाका ७ जनाको मृत्यु भएको छ । जसमा १ महिला र ५ पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार आज सुनसरीका ६० वर्षीय, मोरङका ६० वर्षीय, सप्तरीका ३९ वर्षीय, काठमाडौंका ५४ वर्षीय र रुपन्देहीका ८२ वर्षीय गरी ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

त्यस्तै काठमाडौंकी ३४ र ८६ वर्षीया २ महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये हालसम्म मृत्यु हुनेको संख्या ०.६५ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट आज बाँकेका ३ सहित १० जनाको मृत्यु, मृतकको संख्या ४९१ पुग्यो

वि.सं.२०७७ असोज १४ बुधवार १७:१३ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...