यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

१५ असोज, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बिहिबार असोज १५ गते, अक्टोबर १) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ७३पैसा र विक्रिदर ११८ रुपैयाँ ४७ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पनि डलरको … Continue reading यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?