back
CTIZAN AD

यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ असोज १५ बिहीवार

696 

shares

१५ असोज, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बिहिबार असोज १५ गते, अक्टोबर १) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ७३पैसा र विक्रिदर ११८ रुपैयाँ ४७ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पनि डलरको भाउ झण्डै १५ पैसाले घटेको हो ।

त्यसैगरी युरो १ को खरिददर १३७ रुपैयाँ ८५ पैसा र विक्रिदर १३८ रुपैयाँ ५५ पैसा रहेको छ । आज युरोको भाउमा १६ पैसाले मात्र वृद्धि भएको हो ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५१ रुपैयाँ ८ पैसा र बिक्रिदर १५१ रुपैयाँ ८५ पैसा रहेको छ । बुधबारको तुलनामा पाउण्डको भाउ आज झण्डै ६८ पैसाले घटेको हो ।

यस्तो छ अन्य मुद्राको भाउ

Exchange Rate for October 1, 2020

Exchange Rates Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.73 118.33
EUR (European Euro)
1 137.85 138.55
GBP (UK Pound Sterling)
1 151.08 151.85
CHF (Swiss Franc)
1 127.62 128.27
AUD (Australian Dollar)
1 83.83 84.25
CAD (Canadian Dollar)
1 87.92 88.37
SGD (Singapore Dollar)
1 85.97 86.41
JPY (Japanese Yen)
10 11.14 11.20
CNY (Chinese Yuan)
1 17.29 17.38
SAR (Saudi Arabian Riyal)
1 31.39 31.55
QAR (Qatari Riyal)
1 32.33 32.50
THB (Thai Baht)
1 3.72 3.74
AED (UAE Dirham)
1 32.05 32.22
MYR (Malaysian Ringgit)
1 28.33 28.48
KRW (South Korean Won)
100 10.06 10.12
SEK (Swedish Kroner)
1 13.07 13.14
DKK (Danish Kroner)
1 18.51 18.61
HKD (Hong Kong Dollar)
1 15.19 15.27
KWD (Kuwaity Dinar)
1 383.99 385.95
BHD (Bahrain Dinar)
1 312.16 313.75

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ असोज १५ बिहीवार ०८:०८ मा प्रकाशित

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाको अध्यक्ष पद रिक्त भएको छ...

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...