back
CTIZAN AD

मनसुन बाहिरीन अझै एकसाता लाग्ने, यस्तो छ हेर्नुहोस् आजको मौसम विवरण

वि.सं.२०७७ असोज १५ बिहीवार

819 

shares

१५ असोज, काठमाडौं । हाल वंगालको खाडीमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव नेपालमा पनि परिरहेको छ ।

पश्चिमी भू-भागबाट शुरु भई पूर्वी भू-भागबाट मनसुन अन्त्य हुने हुनाले नेपालमा अझै एकसाता यसको प्रभाव पर्ने मौसम्विद् निराजन सापकोटा बताउँछन् । उनका अनुसार मनसुन पश्चिमी भू-भागबाट बाहिरीने क्रम सुरु भइसेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली हुने तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश नं ५ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राति पनि देशभर आंशिक बदली रहि पहाडी क्षेत्रका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

 

वि.सं.२०७७ असोज १५ बिहीवार ०८:२६ मा प्रकाशित

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...

‘सफा सहर’को साख जोगाउन कठिन

‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,...

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाको अध्यक्ष पद रिक्त भएको छ...