ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, आज उपत्यकाका ९४३ सहित देशैभरी १९११ संक्रमित

१५ असोज, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ९४३ जनासहित देशैभरी १९११ जना कोरोना संक्रमित थपिएका छन् । नेपालमा आज एकैदिन सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ८१७, भक्तपुरमा ५८ र ललितपुरमा ६८ जना नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा ३, … Continue reading ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, आज उपत्यकाका ९४३ सहित देशैभरी १९११ संक्रमित