कोरोना संक्रमणबाट आज ११ जनाको मृत्यु, मृतकको संख्या ५२० पुग्यो
१६ असोज, काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा आज ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ जिल्लाका ११ जनाको मृत्यु भएको छ । जसमा ४ महिला र ७ जना पुरुष रहेका छन् । मन्त्रालयका अनुसार आज मोरङका २७ वर्षीय, ललितपुरका ३२ वर्षीय र ७० वर्षीय, मकवानपुरका ७८ वर्षीय, रुपन्देहीका ६० … Continue reading कोरोना संक्रमणबाट आज ११ जनाको मृत्यु, मृतकको संख्या ५२० पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed