back
CTIZAN AD

कोरोना संक्रमणबाट आज ११ जनाको मृत्यु, मृतकको संख्या ५२० पुग्यो

वि.सं.२०७७ असोज १६ शुक्रवार

822 

shares

१६ असोज, काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा आज  ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ जिल्लाका ११ जनाको मृत्यु भएको छ । जसमा ४ महिला र ७ जना पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार आज मोरङका २७ वर्षीय, ललितपुरका ३२ वर्षीय र ७० वर्षीय, मकवानपुरका ७८ वर्षीय, रुपन्देहीका ६० वर्षीय, बाँकेका ५२ र ५९ वर्षीय गरी ७ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

त्यसैगरी भक्तपुरकी ६१ र ५१ वर्षीया, काठमाडौंकी ६७ वर्षीया, सुर्खेतका ७५ वर्षीया गरी ४ महिलाको पनि संक्रमणबाट मृत्यु भएको हो ।

आज थपिएका ११ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२० पुगेको छ ।

कोरोना संक्रमणबाट आज ११ जनाको मृत्यु, मृतकको संख्या ५०९ पुग्यो

वि.सं.२०७७ असोज १६ शुक्रवार १७:२१ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...