आज काठमाडौं उपत्यकाका ११७७ सहित २१२० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ८४,५७० पुग्यो
१७ असोज, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका ११७७ जनासहित देशैभरी २१२० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १००१, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुर ७, ओखलढुंगामा ४, खोटाङमा ५, झापामा ९, धनकुटामा १, मोङमा १११, संखुवासभामा … Continue reading आज काठमाडौं उपत्यकाका ११७७ सहित २१२० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ८४,५७० पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed