back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका ११७७ सहित २१२० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ८४,५७० पुग्यो

वि.सं.२०७७ असोज १७ शनिवार

891 

shares

१७ असोज, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका ११७७ जनासहित देशैभरी २१२० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १००१, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुर ७, ओखलढुंगामा ४, खोटाङमा ५, झापामा ९, धनकुटामा १, मोङमा १११, संखुवासभामा २ र सुनसरीमा १२२ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १३, पर्सामा १८, बारामा २५, महोत्तरीमा ५, रौतहटमा ८२, सप्तरीमा १९, सर्लाहीमा ५ र सिराहामा ८ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा काठमाडौंमा १००१, काभ्रेपलान्चोकमा १४, चितवनमा ७५, दोलखामा ४, धादिङमा ८, नुवाकोटमा ८, भक्तपुरमा ६७, मकवानपुरमा १२, रामेछापमा ६, ललितपुराम १०२, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा ६ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा २२, गोरखामा ६, तनहुँमा १०, नवलपरासीपुर्वमा ८, पर्वत, म्याग्दी, वाग्लुङ र स्याङजामा १÷१ जना र लमजुङमा ३ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा २, कपिलवस्तुमा ६, गुल्मीमा २, दाङमा ४, नवलपरासीमा ६, पाल्पामा ७, प्युठानमा १०, बाँकेमा १९, रुपन्देहीमा ९८ र रोल्पामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा १, दैलेखमा ९ र सुर्खेतमा ४३ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा ५, कैलालीमा ९३, डडेल्धुरामा २, दार्चुला, बझाङ र बाजुरामा १\१ जना जना संक्रमित थपिएसँगै आज देशैभरी २१२० जना संक्रमित थपिएका छन् । जसमा महिला ७६६ र पुरुष १३५४ जना रहेका छन् ।

आज थपिएका २१२० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।

ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, आज उपत्यकाका ९४३ सहित देशैभरी १९११ संक्रमित

 

 

वि.सं.२०७७ असोज १७ शनिवार १६:५१ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...