back
CTIZAN AD

कोरोना संक्रमणबाट आज ८ जनाको मृत्यु, मृतकको संख्या ५२८ पुग्यो

वि.सं.२०७७ असोज १७ शनिवार

864 

shares

१७ असोज, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट आज पनि ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ जिल्लाका ८ जनाको मृत्यु भएको छ । जसमा २ जना महिला र ६ जना पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार आज ललितपुरका ६७ वर्षीय, काठमाडौंका ८३ र ६८ वर्षीय, सिन्धुपाल्चोकका ४१ वर्षीय, दोलखाका ६५ वर्षीय र कैलालीका ७९ वर्षीय गरी ६ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

त्यसैगरी सुनसरीकी २८ र चितवनकी ७६ वर्षीय गरी २ महिलाको मृत्यु भएको स्वास्थ् यमन्त्रालयले जानकारी दिएको छ ।
.आज थपिएका ८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ ।

कोरोना संक्रमणबाट आज ११ जनाको मृत्यु, मृतकको संख्या ५२० पुग्यो

वि.सं.२०७७ असोज १७ शनिवार १७:२० मा प्रकाशित

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...

‘सफा सहर’को साख जोगाउन कठिन

‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,...