back
CTIZAN AD

आज २ हजार बढी कोरोना संक्रमित निको भए, निको हुनेको संख्या ६२,७४० पुग्यो

वि.सं.२०७७ असोज १७ शनिवार

939 

shares

१७ असोज, काठमाडौं । नेपालमा आज कोरोना संक्रमणबाट २,०४४ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमारहेकाहरु मध्ये २,०४४ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।

आज निको भएका २,०४४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६२ हजार ७४० पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ५,६५५, प्रदेश २ मा १४,२१५, बागमती प्रदेशमा १९,६५६, गण्डकी प्रदेशमा ३,५९९ प्रदेश नं ५ मा ९,३४६, कर्णाली प्रदेशमा ३,१५५ र सुदूरपश्चिम प्रदेशमा ७,१११ जना गरी हालसम्म जम्मा ६२ हजार ७४० जना निको भएका हुन् ।

कोरोना संक्रमणबाट आज एकैदिन ३३०७ जना मुक्त, निको हुनेको संख्या ६०,६९६ पुग्यो

वि.सं.२०७७ असोज १७ शनिवार १७:३१ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...