कोरोना संक्रमणबाट आज ८ जनाको मृत्यु, मृतकको संख्या ५२८ पुग्यो
१७ असोज, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट आज पनि ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ जिल्लाका ८ जनाको मृत्यु भएको छ । जसमा २ जना महिला र ६ जना पुरुष रहेका छन् । मन्त्रालयका अनुसार आज ललितपुरका ६७ वर्षीय, काठमाडौंका ८३ र ६८ वर्षीय, सिन्धुपाल्चोकका ४१ वर्षीय, दोलखाका … Continue reading कोरोना संक्रमणबाट आज ८ जनाको मृत्यु, मृतकको संख्या ५२८ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed