आज २ हजार बढी कोरोना संक्रमित निको भए, निको हुनेको संख्या ६२,७४० पुग्यो
१७ असोज, काठमाडौं । नेपालमा आज कोरोना संक्रमणबाट २,०४४ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमारहेकाहरु मध्ये २,०४४ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका २,०४४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६२ हजार ७४० … Continue reading आज २ हजार बढी कोरोना संक्रमित निको भए, निको हुनेको संख्या ६२,७४० पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed