आज ७ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुग्यो

१८ असोज, काठमाण्डौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ जिल्लाका ७ जनाको मृत्यु भएको छ । जसमा ४ जना महिला र ३ जना पुरुष रहेका छन् । मन्त्रालयका अनुसार आज चितवनकी ५५ वर्षीया, मकवानपुरकी ५ दिने बालिका, बाँकेकी २५ वर्षीया, र कन्चनपुरकी … Continue reading आज ७ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुग्यो