आज काठमाडौं उपत्यकाका १५३१ सहित २४४० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८९ हजार नाघ्यो

१९ असोज, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका १५३१ जनासहित देशैभरी २४४० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ११७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जना नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा ५, इलाममा १, ओखलढुंगामा ३, खोटाङमा ३, झापामा ८, तेह्रथुममा १, … Continue reading आज काठमाडौं उपत्यकाका १५३१ सहित २४४० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८९ हजार नाघ्यो