यस्तो छ हेर्नुहोस् नेपालमा असोज १९ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

१९ असोज, काठमाण्डौं । नेपालमा सोमबार ( असोज -१९ ) सम्म पिसीआर प्रविधिबाट १० लाख ८८ हजार २२९ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १३,७८१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा असोज १९ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण