काठमाडौं उपत्यकाका १ हजार १७ जनासहित आज देशैभरी १५५१ जनामा कोरोना संक्रमण
२० असोज, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका १,०१७ जनासहित देशैभरी १५५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १, उदयपुरमा ३, खोटाङमा १, झापामा ४, ताप्लेजुङमा १, धनकुटामा २, मोरङमा … Continue reading काठमाडौं उपत्यकाका १ हजार १७ जनासहित आज देशैभरी १५५१ जनामा कोरोना संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed