कोरोना संक्रमणबाट आज ९ जनाको मृत्यु, मृतकको संख्या ५६३ पुग्यो

२० असोज, काठमाण्डौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ जिल्लाका ९ जनाको मृत्यु भएको छ । जसमा ४ महिला र ५ पुरुष रहेका छन् । मन्त्रालयका अनुसार आज तेह्रथुमका ३१ वर्षीय, सुनसरीका ६४ वर्षीय, ललितपुरका ६१ र ७७ वर्षीय र चितवनका ७० … Continue reading कोरोना संक्रमणबाट आज ९ जनाको मृत्यु, मृतकको संख्या ५६३ पुग्यो