आज एकैदिन २३४० जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ६७,५४२ पुग्यो

२० असोज, काठमाण्डौं । नेपालमा आज २३ सय ४० जनाले कोरोना संक्रमणलाई जितेर निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये २३४० जना संक्रमणबाट मुक्त भएका हुन् । आज निको भएका २३४० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६७ … Continue reading आज एकैदिन २३४० जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ६७,५४२ पुग्यो