आज उपत्यकाका १६८१ सहित एकैदिन थपिए ३४३९ कोरोना संक्रमित

२१ असोज,काठमाण्डौं । नेपालमा काठमाडौं उपत्यकाका १६८१ जनासहित देशैभरी ३४३९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १२९३ भक्तपुरमा ९५ र ललितपुरमा २९३ जना नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १, उदयपुर र ओखलढुंगामा ४\४ जना, खोटाङमा ३, झापामा २२, धनकुटामा ३, भोजपुरमा … Continue reading आज उपत्यकाका १६८१ सहित एकैदिन थपिए ३४३९ कोरोना संक्रमित