back
CTIZAN AD

आज उपत्यकाका १६८१ सहित एकैदिन थपिए ३४३९ कोरोना संक्रमित

वि.सं.२०७७ असोज २१ बुधवार

738 

shares

२१ असोज,काठमाण्डौं । नेपालमा काठमाडौं उपत्यकाका १६८१ जनासहित देशैभरी ३४३९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १२९३ भक्तपुरमा ९५ र ललितपुरमा २९३ जना नयाँ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १, उदयपुर र ओखलढुंगामा ४\४ जना, खोटाङमा ३, झापामा २२, धनकुटामा ३, भोजपुरमा २, मोरङमा ३२२, संखुवासभामा ३ र सुनसरीमा १९३ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १८, पर्सामा १५, बारामा १३, महोत्तरीमा ५, रौतहटमा ३४, सप्तरीमा ३३, सर्लाहीमा १७ र सिराहामा १५ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा १२९३, काभ्रेपलान्चोकमा ५१, चितवनमा २३१, दोलखामा ६, धादिङमा १०, नुवाकोटमा ९, भक्तपुरमा ९५, मकवानपुरमा ९९, रामेछापमा ८, ललितपुरमा २९३, सिन्धुवपाल्चोकमा ११ र सिन्धुलीमा ३० जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ३४, गोरखामा १३, तनहुँमा १३, नवलपरासीपुर्वमा १७, पर्वतमा ३, म्याग्दीमा २, लमजुङमा १९, बाग्लुङमा ३४ र स्याङजामा ३ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँची २, कपिलवस्तुमा ३३, गुल्मीमा ९, दाङमा २४, नवलपरासी १८, पाल्पामा १९, प्युठानमा ३, बर्दियामा २२, रुकुमपुर्वमा १, रुपन्देहीमा १३० र रोल्पामा २ जनामा संक्रमण पु्ष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा १, डोल्पामा १, दैलेखमा ५, रुकुमपश्चिममा ३, सल्यानमा ९, र सुर्खेतमा ७८ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा ५, कन्चनपुरमा ४, कैलालीमा २५, डडेल्धुरामा १, डोटीमा ३, दार्चुलामा ४८, बझाङमा १ र बैतडीमा २ जना गरी आज देशैभरी ३४३९ जना संक्रमित थपिएका छन् । उनीहरुमा १२६१ महिला र २१७८ जना पुरुष रहेका छन् ।

आज थपिएका ३४३९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ९४ हजार २५२ पुगेको छ ।

काठमाडौं उपत्यकाका १ हजार १७ जनासहित आज देशैभरी १५५१ जनामा कोरोना संक्रमण

 

वि.सं.२०७७ असोज २१ बुधवार १६:४५ मा प्रकाशित

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो...

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक...