– Understanding the virus facts – virus के हो र कसरी सर्छ राम्ररी बुझ्नुस ।
– Bonding and trusting – एक आससमा दुख, सुख, बिश्वास सधै साटासाट गर्नुस र अझै बढि टासिनुस अर्थात माया दिनुस।
– Share felling – मनको कुरा स्पष्ट भन्नुस, मनमा नराख्नुस । मैले के कसरी सहयोग गर्न सक्छु सधै सोध्नुस ।
– Communication– iPhone/FaceTime/Messenger/viber – isolation मा भए पनि सधै प्रबिधीको प्रयोग गरि संगै रहनुस । शरिर टाढा भए पनि, मन र तस्बिर सधै अगाडि राख्नुस । एक्लोपन हुन नदिनुस । कम्तिमा पनि बिहान, खाना खादा, दिउसो, सुत्नु अघि। Good morning/good night…
– Transportation – दुबैले Mask प्रयोग गर्नुस, Doctors, hospital, lab, X-ray आफै लिएर लानुस ।
– Marketing/shopping – आफ्नो परिबारको मन पर्ने खाना र अन्य आबश्यक बस्तु आफै किनेर ल्याउनुस । सके सम्म किन्नका लागि अरूलाई लाई नगुहार्नुस ।
– Food/diet/Cooking – मिठो, ताजगी खाना, समय दिएर मन लाएर पकाएर दिनुस । सबै खानेकुरा खान हुन्छ । केहि रोकतोक नगर्नुस ।Protein and liquid मा अलि बढि ध्यान दिनुस ।
– Time off – काम बाट कम्तिमा पनि isolation को समयमा बिदा लिनुस । Home vacation को रूपमा लिनुस । काम पैसा भन्दा परिबार ठुलो मान्नुस ।
– Socialization: Social contact and response – family, friends, neighbors – आफु र परिबार लाई प्रेम गरेर सम्पर्क गर्नेहरूको समय मिलाएर उत्तर दिनुस । सत्य बोल्नुस। चाहिएमा सहयोग खुलेर माग्नुस । “आफ्नो मानिस जिवनभरको लागि मनले चिन्नुस।” सहि समय यहि हो ।
– Regular exercise support- daily walking together – संगै दुबैले mask and distance कायम गरेर morning, day, evening हिड्नुस । रोगी बनेर घरमा नबस्नुस ।
– Hygiene and clothing- सधै शंभब भए बिहान साझ नुबाउन र दैनिक सफा लुगा लगाउन प्रेरणा दिनुस । सधै फ्रेस भएर बस्न सहयोग गर्नुस ।
– Mental and emotional support- म तिम्रो लागि सधै तयार छु भन्ने कुरा मुखले, मनले र ब्यबहारले देखाउनुस ।
Result : covid positive patient build self confidence – build immunity/Antibody – Anti virus – winners
Success is yours ! Congratulations
वि.सं.२०७७ असोज २१ बुधवार १६:३३ मा प्रकाशित






























