कोरोना संक्रमणबाट आज १५ जनाको मृत्यु, मृतकको संख्या ५७८ पुग्यो
२१ असोज, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट आज पनि १५ जनाको मृत्यु भएको छ । आज संक्रमणबाट मृत्यु भएकामा ९ जिल्लाका ५ महिला र १० पुरुष गरी १५ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मोरङका ४० र ६० वर्षीय, काठमाडौंका ४५, ५३, ६४ र ६९ वर्षीय ललितपुरमा ४६ वर्षीय, चितवनमा … Continue reading कोरोना संक्रमणबाट आज १५ जनाको मृत्यु, मृतकको संख्या ५७८ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed