आज ११२६ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या ६८ हजार ६६८ पुग्यो
२१ असोज,काठमाण्डौं । नेपालमा आज११२६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा उपचाररत रहेका र होम आइसोलेसनमा रहेका ११२६ जना संक्रमणबाट मुक्त भएका हुन् । आज निको भएका ११२६ सँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ … Continue reading आज ११२६ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या ६८ हजार ६६८ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed