विशेष सम्पादकीय : बाँच्नुपर्छ डाक्टर केसी

१९औँ सत्याग्रह जारी राखेका त्रिभुवन बिश्वविद्यालयका प्राध्यापक डाक्टर गोबिन्द केसीको स्वास्थ स्थिति बिग्रदै गएको छ । अनसनको २५औं दिनमा उनको अवस्था चिन्ताजनक हुन थालेको छ । यति हुँदापनि सरकार उनको माग सम्बोधन गर्न र जीवन रक्षा गर्न गम्भीर देखिएको छैन् । केसीले उठाएका माग प्रत्यक्ष जनताको स्वास्थ्यसँग सरोकार राख्ने खालको हुँदाहुँदै पनि सरकारले न त … Continue reading विशेष सम्पादकीय : बाँच्नुपर्छ डाक्टर केसी