ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, आज उपत्यकाका २५४० सहित ४३६४ जनामा संक्रमण
२२ असोज, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका २५४० जनासहित देशैभरी ४३६४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २०८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १२, उदयपुरमा ३२, ओखलढुंगामा ४, खोटाङमा ४, झापामा ५५, ताप्लेजुङमा ६, तेह्रथुममा … Continue reading ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, आज उपत्यकाका २५४० सहित ४३६४ जनामा संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed