कोरोना संक्रमणबाट आज १२ जनाको मृत्यु, मृतकको संख्या ५९० पुग्यो

२२ असोज, काठमाण्डौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ जिल्लाका १२ जनाको मृत्यु भएको छ । जसमा ४ महिला र ८ जना पुरुष रहेका छन् । मन्त्रालयका अनुसार आज सुनसरीका ३९ वर्षीय, धनुषाका ७० वर्षीय, काठमाडौंका ५८ र ९१ वर्षीय, चितवनका ८१, … Continue reading कोरोना संक्रमणबाट आज १२ जनाको मृत्यु, मृतकको संख्या ५९० पुग्यो