अनिश्चित बन्यो सरकार र डाक्टर केसी पक्षबीचको वार्ता, केसीको स्वास्थ्य अवस्था थप जटिल
काठमाडौं । सरकार र डाक्टर गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता अनिश्चित बनेको छ । शुक्रबार बिहानदेखि हुने भनिएको वार्ता सरकारी पक्षले समय नतोकेसँगै अनिश्चित बनेको हो । यसअघि बिहिबार दुई पक्षबीच वार्ता भएको थियो । बिहिबारको वार्तामा डाक्टर गोविन्द केसीले राखेका ६ बुँदे मागमा छलफल भएको थियो । जसलाई सरकारात्मक भएको भनि चर्चा पनि गरिएको थियो … Continue reading अनिश्चित बन्यो सरकार र डाक्टर केसी पक्षबीचको वार्ता, केसीको स्वास्थ्य अवस्था थप जटिल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed