आज काठमाडौं उपत्यकाका १४०९ सहित २०५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या लाख नाघ्यो

२३ असोज, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका १४०९ जनासहित देशैभरी २,०५९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १११६ ललितपुरमा १६३ र भक्तपुरमा १३० जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुर, संखुवासभा र भोजपुरमा १\१ जना, खोटाङमा ३, झापामा ८, धनकुटामा २, मोरङमा … Continue reading आज काठमाडौं उपत्यकाका १४०९ सहित २०५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या लाख नाघ्यो