back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका १४०९ सहित २०५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या लाख नाघ्यो

वि.सं.२०७७ असोज २३ शुक्रवार

879 

shares

२३ असोज, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका १४०९ जनासहित देशैभरी २,०५९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १११६ ललितपुरमा १६३ र भक्तपुरमा १३० जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुर, संखुवासभा र भोजपुरमा १\१ जना, खोटाङमा ३, झापामा ८, धनकुटामा २, मोरङमा ८६ र सुनसरीमा २६ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ३, पर्सामा १५, बारामा ११, महोत्तरीमा १७, रौतहटमा ९, सप्तरीमा १, सर्लाहीमा ७ र सिराहामा १ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा १११६, काभ्रेपलान्चोकमा ४०, चितवनमा ५१, दोलखामा ३, धादिङमा ७, नुवाकोटमा ४, भक्तपुरमा १३०, मकवानपुरमा ६९, रामेछापम १९, ललितपुरमा १६३, सिन्धुपाल्चोकमा ६ र सिन्धुलीमा ११ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा २८, गोरखामा १२, तनहुँमा ८, नवलपरासीपुर्वमा २५, पर्वतमा ३, लमजुङमा ३, बागलुङमा २ र स्याङजामा १ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा १, गुल्मीमा ५, दाङमा ६५, पाल्पामा २, प्युठानमा ३, बर्दियामा ९, बाँकेमा ४५, रुकुमपुर्वमा २ रोल्पामा २, जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा ५, दैलेखमा ८, रुकुमपश्चिममा १ तथा सल्यान र सुर्खेतमा ३\३ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको कन्चनपुर र कैलालीमा २\२ जना र डोटी र बैतडीमा १\१ जना संक्रमित थपिएसँगै आज देशैभरी २,०५९ जना संक्रमित थपिएका छन् । जसमा महिला ७३२ र पुरुष १३२७ जना रहेका छन् । आज थपिएका २,०५९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ६७६ पुगेको छ ।

ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, आज उपत्यकाका २५४० सहित ४३६४ जनामा संक्रमण

वि.सं.२०७७ असोज २३ शुक्रवार १७:०५ मा प्रकाशित

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र छपाइ तथा सूचना प्रणाली व्यवस्थापनको...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...