आज १० जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुग्यो

२३ असोज, काठमाडौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । आज थपिएका १० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ जिल्लाका १० जनाको मृत्यु भएको छ । जसमा १ महिला र ९ पुरुष रहेका छन् । मन्त्रालयका अनुसार आज … Continue reading आज १० जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुग्यो